SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

रवि–बालेनले घण्टी बजाएर सुरु भयो रास्वपा महाधिवेशन

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन भएको छ । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा शुरु भएको उक्त महाधिवेशनलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पार्टीको निर्वाचन चिन्ह घण्टी बजाएर उद्घाटन गरेका हुन् ।