SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

बाजुरामा बस दुर्घटना, २४ जना घाइते

शेरबहादुर सार्कीबाजुरा, असार ७ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–१० फुलोटमा आज बिहान बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।