SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

पोखरामा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

आईतबार पर्यटकीय नगरी पोखरामा भारतीय दुतावासको आयोजनामा विशेष कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।