SHARE
Kalo Pati · आइबार​ ७ असार २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनकाे कार्यक्रम स्थलको निरीक्षण गरेका छन्। आज (आइतबार) भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनकाे कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् । गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो ।