SHARE
टेक्नोलोजी खबर · आइबार​ ७ असार २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

मेमोरी मूल्य वृद्धिका कारण एप्पल आईफोन १८ प्रो कति महँगो होला? यस्तो छ अनुमान

एप्पलका सीईओ टिम कूकले हालै कम्पनीले मेमोरी अभावका कारण मेमोरी मूल्यहरू उच्च भएको हुनाले आफ्ना केही उत्पादनहरूको मूल्य बढाउन सक्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर