२०२७ को वसन्तमा डुअल रियर क्यामरा भएको आईफोन एयर २ सार्वजनिक गरिनेः गर्मन
एप्पल हाल दोस्रो पुस्ताको आईफोन एयरमा काम गरिरहेको र यो डिभाइस २०२७ को वसन्तमा सार्वजनिक हुने सम्भावना रहेको ब्लूमबर्गका मार्क गर्मनको नयाँ रिपोर्टले खुलासा गरेको छ।
