SHARE
टेक्नोलोजी खबर · शनिबार ६ असार २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

६० सेकेन्डमा सम्पूर्ण शरीर स्क्यान गर्न सक्ने मेडिकल उपकरण विकास गर्दै मिजडर्नी

एआईमार्फत पाठ्य विवरणबाट तस्बिर सिर्जना गर्ने कम्पनी मिडजर्नीले आफ्नो नयाँ परियोजनाको घोषणा गरेको छ। कम्पनीले केवल ६० सेकेन्डमा सम्पूर्ण शरीर स्क्यान गर्न सक्ने मेडिकल उपकरण विकास गरिरहेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर