SHARE
टेक्नोलोजी खबर · शनिबार ६ असार २०८३ ०३:०५ PM · 1 मिनेट पढाइ

वाई–फाई ८ छिटो नभए पनि स्मार्ट र स्टेबल हुने

वाई–फाई ८ ले आवश्यक रूपमा उच्च गति नल्याउने तर कनेक्सन स्ट्याबिलिटी (जडान स्थिरता), विश्वसनीयता र रेसपोनसिभनेस सुधार गर्नमा ध्यान केन्द्रित गर्ने बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर