SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०५:१३ PM · 1 मिनेट पढाइ

राप्रपाले मङ्सिरमा केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौँ, असार ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०८३ मङ्सिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ।