SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०५:१८ PM · 1 मिनेट पढाइ

बैतडीमा जिप दुर्घटना, चालक घाइते

केशवराज भट्टबैतडी, असार ६ गते । बैतडीको सिगास गाउँपालिका–२, धौलाडीस्थित कच्ची सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।