SHARE
टेक्नोलोजी खबर · शनिबार ६ असार २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

स्न्यापले एआईमा आधारित स्पेक्स एआर चश्मा अनावरण गर्यो

स्न्यापले क्यालिफोर्नियामा भएको अग्मेन्टेड वर्ल्ड एक्स्पोमा आफ्नो नयाँ अग्मेन्टेड रियालिटी ग्लास अनावरण गरेको छ। स्पेक्स प्रि-अर्डरको लागि उपलब्ध छन् र यो शरद ऋतुमा अमेरिका, बेलायत र फ्रान्समा लन्च हुनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर