SHARE
टेक्नोलोजी खबर · शनिबार ६ असार २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि एपमार्फत मतदान गर्न मिल्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीकाअनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर