बसबाट खसेर एकको मृत्यु
अमरराज नहर्कीतनहुँ, असार ६ गते । तनहुँको ऋषिङ गाउँपालिकामा बसबाट ओर्लने क्रममा खसेर एकजना वृद्धको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
