कसरी अगाडि बढ्छ समूह तेस्रो हुने टिम
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ६ गते । विश्वकप–२०२६ मा अहिलेसम्मकै सर्वाधिक ४८ टिम समावेश छन् । यसपालि समूह चरणबाट थुप्रै टोली तेस्रो भएर पनि नकआउट चरणमा पुग्ने छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
