SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

राजविराज : सहर बसाउनेकै रोदन

राजविराज मधेश प्रदेशको ऐतिहासिक तथा योजनाबद्ध नगर हो । यसलाई तराई क्षेत्रको पहिलो तथा नेपालको चौथो नगरपालिका मानिन्छ ।