SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

लय साधनाबाट प्राप्त आनन्द

भनिन्छ कि जीवनलाई जगत् र परमात्मासँग जोड्ने कला र विज्ञान साधनामा भेटिनु पर्छ । बोध र लय दुवै त्यस्तै साधनाका नाम हुन् ।