SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट मतदान गर्न मिल्ने

चितवन, असार ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा प्रयोग गर्ने बताइएको छ ।