SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

सनातन सभ्यताको जीवित केन्द्र

देवभूमि नेपालको धार्मिक, सांस्कृतिक र सभ्यतागत पहिचानका केन्द्रविन्दुमध्ये पशुपतिनाथको मन्दिर सर्वाधिक महत्वपूर्ण धरोहर हो ।