महरा सक्रिय राजनीतिबाट बिदा
गोरखापत्र समाचारदाता काठमाडौँ, असार ६ गते । पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
