SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

अवरोध हटाउन कूटनीतिक पहल जारी

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ६ गते । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको बताउनुभएको छ ।