SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

धितोपत्र बोर्डको अध्यक्षमा भट्ट

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ६ गते । दुई महिनापछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ नेतृत्व पाएको छ ।