SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध

वसन्त पराजुली नारायणगढ, असार ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वैचारिक दृष्टिकोण स्पष्ट पारेर अगाडि बढ्ने भएको छ ।