SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

बर्डफ्लुका कारण चिडियाखाना बन्द

गोरखापत्र समाचारदाताललितपुर, असार ६ गते । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानापरिसरभित्र रहेका पन्छीमा बर्डफ्लु पुष्टि भएको छ ।