SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०८:४६ PM · 1 मिनेट पढाइ

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर, असार ५ गते । अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ ।