SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०६:१० PM · 1 मिनेट पढाइ

हुम्ला पुग्यो २३ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र

राजन रावतहुम्ला, असार ५ गते । हिमाली जिल्ला हुम्लाको जिल्ला प्रशासन कार्यालयमा २३ हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र तयार भएर आइपुगेका छन् ।