कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने
काठमाडौँ । एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् ।
