SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

सिन्धुली हिरासत मृत्यु प्रकरण: यातनाको पुष्टि नभएको गृहमन्त्रीको जानकारी

काठमाडौँ, असार ५ गते । सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको पाइएको छ ।