SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०५:३६ PM · 1 मिनेट पढाइ

बरेङ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

रामकृष्ण बोहराबागलुङ, असार ५ गते । दक्षिण बागलुङको बरेङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।