SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०५:४३ PM · 1 मिनेट पढाइ

कृषिमन्त्री चौधरीको पहलमा अनुदानबारे छानबिन हुने

काठमाडौँ, असार ५ गते ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गर्नुभएको छ ।