‘बोनम्यारो’ पीडित बालक बिपिनको जीवनरक्षाका लागि परिवारको हारगुहार
काठमाडौँ, असार ५ गते । बागलुङ जैमिनी नगरपालिका–१, कुश्मिसेरा भण्डार निवासी ११ वर्षीय बालक बिपिन शर्मा दुर्लभ रोग ‘बोनम्यारो’ बाट ग्रसित छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
