प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्। उनका अनुसार अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
