SHARE
Kalo Pati · शुक्रबार​ ५ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

‘नेकपाले विशाल आइटी फौज तयार गर्दैछ’ :संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन् ।