SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

७२ हजार घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ, असार ५ गते ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।