स्थानीयमाथि कुटपिट गर्ने २३ जना पक्राउ
शेरबहादुर सार्कीबाजुरा, असार ५ गते ।बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
