SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने

क्यानबेरा, असार ५ गते । अष्ट्रेलियाली सरकारले शुक्रबार युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।