SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

फाेटाेन ‘कर्पाेरट कमर्सियल भेहिकल अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौँ / नेपालको यातायात क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप विश्वप्रसिद्ध कमर्शियल भेहिकल ब्रान्ड फाेटाेनलाई प्रतिष्ठित ‘कर्पाेरट कमर्सियल भेहिकल अवार्ड २०२६’ प्रदान गरिएको छ।