SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

एडिबीले नेपालका लागि स्वीकृत गर्यो ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण

काठमाडौँ / एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ