SHARE
अर्थ-डबली · शुक्रबार​ ५ असार २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो ।