SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ ०३:४६ AM · 1 मिनेट पढाइ

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३÷८४ को बजेट भाषण गर्नु केहिदिन अघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएको विषयलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।