SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ ०४:०२ AM · 1 मिनेट पढाइ

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसवर्ष परीक्षाको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो । यसअघि एसईईको नतिजा २९ दिनमा सार्वजनिक गरिएको थियो । यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् ।