SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ ।