तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब अनुदान
नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
