SHARE
पर्दाफास · बिहीबार ४ असार २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

नेप्सेमा आजपनि गिरावट, ३ अर्ब ४१ करोडको कारोबार

नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से ५.०६ अंकले घटेर २७००. ४७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ७७ लाख ४३ हजार ३० कित्ता शेयर ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ मा कारोबार भएको थियो ।