SHARE
टेक्नोलोजी खबर · बिहीबार ४ असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

सञ्चारमन्त्रीसँग ह्वावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षले भेटे, डिजिटल नेपालको अभियानमा सहकार्य गर्न चाहेको जानकारी

चिनीयाँ कम्पनी ह्वावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर