SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान: कविन्द्र बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ । बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त जानकारी दिएका हुन् ।