SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

अन्तरदेशीय पूर्वसूचना प्रणाली बलियो बनाउन रोडम्याप तयार: डा. उप्रेती

रसुवा बाढीपछि प्राधिकरणको प्राथमिकता उद्धार तथा राहततर्फ केन्द्रित भएको भन्दै उनले रोडम्यापलाई तत्काल पारित गरी अघि बढाउने बताए ।