SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः हुम्लाका चार जनाको दाहसंस्कार

हुम्ला । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका हुम्लाका चार जनाको काठमाडौँस्थित पशुपति आर्यघाटमा पुत्ला बनाएर दाहसंस्कार गरिएको छ । यही भदौ १० गते गएको बाढीमा परी हुम्लाका सात जना बेपत्ता भएका थिए ।