SHARE
टेक्नोलोजी खबर · बिहीबार ४ असार २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

गोर्खा मिडिया नेटवर्कसहितका कम्पनीलाई सरकारी बेरुजू रकम दाखिला गर्न प्रसारण विभागको सूचना

सूचना तथा प्रसारण विभागले अनुमति पत्र स्वत खारेजमा परेको गोर्खा मिडिया नेटवर्क प्रा. लि.सहितका ७ ओटा प्रशारण संस्थाहरुलाई सरकारी बाँकी बक्यौता रकम तिर्न सूचना जारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर