SHARE
पर्दाफास · बिहीबार ४ असार २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

महावीर पुनलाई हर्कको सुझाव- ‘सरकारमा बसेर गुनासो होइन, काम गर्नुस्’

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेरा फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको मन्त्री भएर गुनासो गर्ने लामो जवाफ दिएर समय खेरा फालेको भन्दै सांसद राईले असन्तुष्टि जनाए ।