SHARE
पर्दाफास · बिहीबार ४ असार २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

‘मत यस्तो होइन दाइ’ गीत सम्झिँदै महावीर पुनले भने– देशसँग पिरती लगाउँदा सांसद, मन्त्री भएँ

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त टिप्पणी गरेका हुन् । सुरुमा गाउँसँग पीरति थियो ।